Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

समाचार सुन्नुहोस : 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल महिलाहरूको अधिकार सुनिश्चित गर्ने मामिलामा धेरै अघि बढिसकेको दाबी गरेका छन्। शनिबार, अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कांग्रेस महिला विभागद्वारा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले केही देशमा अझै पनि महिलाहरूले आफ्ना अधिकार प्राप्त गर्न संघर्ष गरिरहेको तथ्य स्मरण गराए।

उनका अनुसार नेपालले महिलाको प्रतिनिधित्वलाई सुनिश्चित गर्दै प्रत्येक स्थानीय तहमा अनिवार्य रूपमा महिला सहभागिता व्यवस्था गरिसकेको छ। उनले देशभरका महिलाहरूलाई अधिकारसहितको स्थान प्रदान गरिएको उल्लेख गर्दै आगामी दिनमा महिलाहरू राज्यका महत्त्वपूर्ण निर्णय गर्ने निकायमा पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा सहभागी कांग्रेस नेताहरूले महिलाहरूलाई थप अधिकारसम्पन्न बनाउन पार्टीले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।

तपाईको प्रतिक्रिया