Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – चीनको स्वशासित क्षेत्र तिब्बतमा भूकम्प गएको छ । शनिबार दिउँसो २ बजेर ३५ मिनेटमा तिब्बतको डिंगी काउन्टी केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसको तीव्रता ५.९ म्याग्निच्युड रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छन् । यसको केन्द्रबिन्दु नेपालको लोबुचेभन्दा ९८ किलोमिटर उत्तरपूर्वमा रहेको उल्लेख गरिएको छ । यसअघि पुस २३ गते सोही क्षेत्र केन्द्रबिन्दू भएर शक्तिशाली भूकम्प गएको थियो ।

भूकम्पको धक्का काठमाडौंसहित नेपालका विभिन्न जिल्लाहरुमा महसुस गरिएको छ । शनिबार बिहान मात्रै म्याग्दीमा ३ बजेर १४ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको र बिहान ६ बजेर २० मिनेटमा बागलुङमा ४.१ म्याग्निच्युडको भूकम्प गएको केन्द्रको वेबसाइटमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया