Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’का सञ्चालक भिक्टर पौडेल र उनकी पत्नी कलाकार रियासा दाहाललाई पुत्रलाभ भएको छ। उनीहरूले आफ्नो सन्तानलाई अमेरिकामा जन्म दिएका हुन्। जसका कारण बच्चा स्वतः अमेरिकी नागरिक बनेको छ। साथै, उनीहरू स्वयं ग्रीन कार्ड प्राप्त गर्ने योजनामा रहेका छन्।

सामाजिक सञ्जालमा भने उनीहरू नेपालमै रहेको आभास दिने गरी निरन्तर पोस्ट गरिरहेका छन्। यद्यपि, उनीहरू अमेरिका बसेर आफ्नो भविष्य त्यहीँ सुरक्षित गर्ने प्रयासमा छन्। उनीहरूका पोस्टहरूमा भने नेपालप्रतिको माया झल्किने तस्बिरहरू देख्न सकिन्छ।

 

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया