काठमाडौँ – थाइल्यान्डमा अलपत्र परेका २० जना नेपालीको सफल उद्धार गरिएको छ। आकर्षक रोजगारीको लोभ देखाई भारतको नयाँ दिल्ली हुँदै पलाउ पठाउने योजनासहित थाइल्यान्ड पुर्याइएका ती नेपालीलाई उद्धार गरिएको थाइल्यान्डस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार उद्धार गरिएका नेपालीलाई आजै नेपाल फर्काइएको छ।
दूतावासले विदेश जाने नेपालीलाई नेपाल सरकारले तोकेका मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरेको छ। साथै, छिटो धेरै पैसा कमाउने आशामा अवैधानिक रूपमा कम्बोडिया, लाओस, म्यानमार, थाइल्यान्डजस्ता मुलुकमा नजान अनुरोध गरेको छ।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।