Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई पदबाट राजीनामा दिएर आफ्नो अभियानमा सहभागी हुन आग्रह गरेका छन्। शुक्रबार आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले बालेनलाई राजनीतिको जटिलताभन्दा बाहिर आएर आफ्नो अभियानमा सक्रिय रूपमा जोडिन सुझाव दिएका हुन्।

उनले भने,‘म बालेन भाइलाई पनि के भन्न चाहन्छु भने छोड्दिनुहोस् त्यहाँ राजीनामा दिनुहोस् र त्यो खिचडीमा बस्नुभन्दा आउनुहोस् हाम्रो अभियानमा । तपाई महान हुनुहुन्छ । स्वतस्फूर्त रुपमा दोकान बन्द गरेर राजाको स्वागतमा आउनको लागि म सबै नेपालीहरूलाई आग्रह गर्दछु ।’

प्रसाईंले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि ढाडमा प्रेसर कुकर बम नबोकेको भए, सहयोग नगरेको भए आज आफ्नी नातिनीका लागि अमेरिकामा घर किन्न सक्थे वा प्रधानमन्त्री बन्न सक्थे भन्दै प्रश्न पनि गरेका छन्।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया