पेरिसको व्यस्त रेलवे स्टेशनको ट्र्याकमा भेटियो दोस्रो विश्वयुद्धको बम
समाचार सुन्नुहोस :
काठमाडौँ – फ्रान्सको गारे डु नोर्ड रेलवे स्टेशनमा दोस्रो विश्वयुद्धताकाको एउटा बम फेला परेको छ। यस घटनापछि स्टेशनमा सञ्चालन भइरहेको युरोस्टार तथा स्थानीय रेल सेवाहरू तत्कालै रद्द गरिएको बीबीसीले उल्लेख गरेको छ।यद्यपि, यो विस्फोट भने भएन।
स्थानीय मिडिया रिपोर्टअनुसार उक्त बम सेन्ट-डेनिस क्षेत्रमा रेलको ट्र्याकको बीचमा भेटिएको हो। सुरक्षाका कारण सेवाहरू अर्को सूचना नआएसम्मका लागि रोकिएको छ। यात्रुहरूलाई आफ्नो यात्रा मिति पर सार्न अनुरोध गर्दै युरोस्टारले लन्डन र पेरिसबीचका सेवा रद्द गरेको जानकारी दिएको छ।
गारे डु नोर्ड युरोपको सबैभन्दा व्यस्त रेलवे स्टेशनमध्ये एक हो। यहाँ दैनिक रूपमा ६ लाखभन्दा बढी यात्रुहरूले यात्रा गर्छन्।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।