Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – बिहीबार अपराह्न जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज अगाडिको एउटा पाङ्ग्राबिना नै सुरक्षित अवतरण गरेको छ। युफोर ५०६ उडान नम्बरको एटिआर जहाज जनकपुरबाट ४:३९ बजे उडेर ५:०६ बजे काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो। अवतरणका क्रममा जहाजको अगाडिका दुईमध्ये एक पाङ्ग्रा नभएको पत्ता लाग्यो। अनुसन्धानपछि उक्त पाङ्ग्रा जनकपुरमै छुटेको खुलेको छ।

चालक दलका सदस्यहरूले उडानको क्रममा नै पाङ्ग्रा हराएको पत्तो नपाएको बुझिएको छ। जहाजमा ६२ जना यात्रु सवार थिए। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार यो घटनाबारे विस्तृत छानबिन भइरहेको छ। यद्यपि, पाङ्ग्रा नभए पनि जहाज सुरक्षित रूपमा अवतरण गरिएको छ।

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया