Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – धुम्बाराहीमा इलेक्ट्रिक भेइकल (ईभी) बसमा आगलागी भएको छ। चक्रपथ परिक्रमा रुटमा सञ्चालन हुँदै आएको उक्त बस चार्ज गर्ने क्रममा बुधबार राति आगलागी भएको हो। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार प्रदेश–३–०५–००५ ख ९६९३ नम्बरको बसमा आगलागी भएको थियो।

आगो लागेपछि तत्कालै प्रहरी टोली घटनास्थलमा पुगेर नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार घटनामा कुनै पनि मानवीय क्षति भएको छैन।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया