Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – सरकारले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्त गर्न सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ। बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नयाँ गभर्नर नियुक्तिको प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ।

हालका गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल यही चैत २४ गते पूरा हुन लागेकाले सरकारले नयाँ गभर्नर चयन प्रक्रिया सुरू गरेको हो। सिफारिस समिति अर्थमन्त्रीको संयोजकत्वमा रहनेछ। यसबीच, सम्भावित उम्मेदवारहरू गभर्नर पदका लागि सक्रिय रूपमा दौडधुप गरिरहेको बताइन्छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया