Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पुर्ख्यौली घरमा पुगेका छन्। प्रचण्ड बिहीबार महोत्तरीमा रहेको बालेनको उक्त घरमा पुगेको जानकारी उनको सचिवालयले दिएको छ।

हाल माओवादी केन्द्र तराई-मधेस जागरण अभियान सञ्चालन गर्दैछ। जसअन्तर्गत महोत्तरीमा आयोजना गरिएको कार्यक्रममा मेयर शाहको पुर्ख्यौली घरसमेत प्रयोग गरिएको छ।

शाहको पुर्ख्यौली घर भाडामा लिई एकडारा गाउँपालिका कार्यालय सञ्चालन भइरहेको छ। शाहका परिवार त्यहाँ बसोबास गर्दैनन्। मेयर शाहको स्थायी निवास भने काठमाडौंको सिनामंगल क्षेत्रमा रहेको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया