Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

टोकियो – जापानको राजधानी टोकियो नजिक नर्सरी विद्यालयमा अशोभनीय घटना भएको तथ्य खुलेको छ । नर्सरी विद्यालयका निर्देशकले बालकको पानीको बोतलमा पिसाब हालेको घटना बाहिरिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यस घटनालाई सम्पत्तिमा क्षति पुर्‍याउने अपराध अन्तर्गत अनुसन्धान गरिएको स्थानीय प्रहरीले बुधबार जनाएको छ । २४ वर्षीय तोशिफुमी मियुरा पक्राउ परेका छन् र उनले आरोप स्वीकार गर्दै भनेका छन् कि आफूले बालकलाई ‘डर देखाएर’ आफ्नो आदेश मान्न बाध्य पार्न खोजेको थियो । बालकले त्यो बोतलबाट पानी पिए/नपिएको भने अझै पत्ता लगाएको छैन ।

बालककी आमाले उनलाई घर लगेर फर्किएपछि बोतलमा पहेँलो पदार्थ देखेपछि प्रहरीलाई खबर गरेकी थिइन्। प्रहरीले मियुराले अन्य बालबालिकालाई पनि यस्तै व्यवहार गरेका थिए कि भनेर थप अनुसन्धान गरिरहेको छ ।

मियुराले सोमबार बिहान १०:१५ देखि दिउँसो २:३० बजेको बीचमा बोतलमा पिसाब हालेको आरोप छ । नगर प्रशासनका अनुसार उक्त नर्सरी विद्यालयमा २ वर्षसम्मका बालबालिका रहने गर्छन् । घटनापछि विद्यालय बुधबारदेखि गरिएको छ ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया