काठमाडौँ – दक्षिण भारतीय फिल्म अभिनेत्री रान्या रावलाई दुबईबाट फर्कने क्रममा बेंगलुरुको केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलमा १४.८ किलो सुनसहित पक्राउ गरिएको छ। बीबीसी हिन्दीका अनुसार बरामद गरिएको सुनको अनुमानित मूल्य लगभग १२ करोड रुपैयाँ रहेको छ।
राजस्व गुप्तचर विभाग (डीआरआई) का अनुसार रान्या रावले विशेष बेल्टको प्रयोग गरी सुनका बारहरू आफ्नो शरीरमा लुकाएकी थिइन्। थप अनुसन्धानका क्रममा उनको साथबाट ८०० ग्राम सुनका गहना पनि बरामद भएको छ।
पक्राउपछि अधिकारीहरूले रान्या रावको घरमा खानतलासी चलाएका थिए। सो क्रममा २.०६ करोड रुपैयाँ मूल्य बराबरका सुनका गहना र २.६७ करोड रुपैयाँ नगद जफत गरिएको डीआरआईले जनाएको छ। रोचकको कुरा के छ भने रान्या राव एक वरिष्ठ आईपीएस अधिकारीकी छोरी हुन्। जसले घटनालाई अझ चासोको विषय बनाएको छ।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।