समाचार सुन्नुहोस :
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
काठमाडौँ – ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथलीमा पानीका लागि बोरिङ खन्दै गर्दा अचानक आगोको ज्वाला निस्किएको छ। गोदावरी खोलानजिक भइरहेको खानेपानीको बोरिङ खन्ने क्रममा ग्यास निस्किएर आगो लागेको हो। एक्कासि ग्यासको मुस्लासहित आगो निस्केपछि स्थानीयवासीमा त्रास फैलिएको छ। जसका कारण बोरिङ खन्ने कार्य तत्काल रोकिएको छ।
मंगलबार बिहान टीकाथली र चांगाथलीबीच रहेको गोदावरी खोला नजिक डिप बोरिङ गर्ने क्रममा ग्यास निस्किएर आगो लागेको हो। बिहान ९:३० बजे सुरु भएको आगलागी झन्डै दुई घण्टा बढी प्रयासपछि नियन्त्रणमा आएको महालक्ष्मी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष कपिल केसीले जानकारी दिए।
महालक्ष्मी नगरपालिकाका केहि स्थानमा यसअघि पनि इनार र बोरिङ खन्ने क्रममा ग्यास निस्किएको थियो।
प्रकाशित मिति: मङ्लबार फाल्गुन २०, २०८१
प्रकाशित समय: १६:३३:२८