Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

समाचार सुन्नुहोस : 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौँ – पूर्वयुवराज पारस शाहलाई हृदयाघात भएपछि अस्पताल भर्ना गरिएको छ। आइतबार साँझ हर्टअट्याक आएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएको हो।

अस्पताल स्रोतका अनुसार पारस शाहको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख रहेको छ र उनी खतरामुक्त छन्। उनलाई भेट्न उनकी आमा पूर्वरानी कोमल शाह, पत्नी पूर्वयुवराज्ञी हिमानी शाह र बहिनी प्रेरणा अस्पताल पुगेका छन्। तर, पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा कार्यक्रम भएकाले काठमाडौँ आउन सकेका छैनन्।

यसअघि पनि पारस शाहको मुटुमा समस्या देखिएको थियो।

तपाईको प्रतिक्रिया