टोकियो – जापानको उत्तर क्षेत्रमा ठूलो जङ्गलको आगोको कारण हजारौं व्यक्तिहरूलाई स्थानान्तरण गर्नु परेको छ, जुन तीन दशकमा देशमा लागेको सबैभन्दा ठूलो आगो हो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
यो आगोले कम्तीमा एक जनाको ज्यान लिएको अधिकारीहरूले जानकारी दिएका छन् । इवाते प्रिफेक्चरसको ओफुनातो शहर आसपासका क्षेत्रमा लगभग २ हजार मानिसहरू आफ्ना साथीहरू वा आफन्तको घरमा शरण लिएर बाहिर गएका छन् । जबकि १२ सयभन्दा बढी मानिसहरूले शरण स्थलहरूमा शरण लिएका छन् ।
‘हामी अझै प्रभावित क्षेत्रको आकार जाँचिरहेका छौं, तर यो १९९२ को कुसिरो, होक्काइडो को जङ्गलको आगो पछिको सबैभन्दा ठूलो आगो हो,’ विपत्ति व्यवस्थापन एजेन्सीका प्रवक्ताले भने । केही रिपोर्टहरूले आगोले १८ सय हेक्टरभन्दा बढी क्षेत्रफल ओगटेको अनुमान गरेका छन् ।
८० भन्दा बढी भवनहरू नष्ट भएका छन् । लगभग १७ सय दमकल कर्मचारीहरू देशभरबाट खटिएका छन् । फेब्रुअरीदेखि अप्रिलसम्मको अवधिमा आगलागीका घटना बढी हुने गरेका छन् ।
samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
प्रकाशित मिति: आइतवार फाल्गुन १८, २०८१
प्रकाशित समय: २०:३१:४९