Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौंको नयाँ बानेश्वरमा आइतबार दिउँसो स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।

प्रदर्शनकारीहरूले निषेधित क्षेत्र पार गर्ने प्रयास गरेपछि झडप भएको बताइएको छ। सो क्रममा प्रहरी वृत्त सिंहदरबारका इन्चार्ज, डीएसपी गंगा पौडेल घाइते भएका छन्। घाइते डीएसपी पौडेलको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेको छ। त्यस्तै, केही प्रदर्शनकारीहरू पनि घाइते भएको जानकारी आएको छ।

झडपपछि क्षेत्रको अवस्था सामान्य भइसकेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिल राज बोहराले बताएका छन्। संघर्ष समितिले केही समयदेखि निरन्तर रुपमा आफ्नो माग पूरा गर्न दबाब स्वरूप प्रदर्शन गरिरहेको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया