Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

टोकियो – गुल्मेली समाज जापान क्षेत्रीय समिति च्युबु क्षेत्र (नागोया) ले आफ्नो दोस्रो अधिवेशन गर्दैछ । अधिवेशन आगामी फेब्रुअरी २७ तारिख बिहीबारका दिन आयोजना गर्ने भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अधिवेशन दियालो रेस्टुरेन्ट (Nagoyashi nakaku choyoda 2-15-17, Gate No: 1) मा दिउँसो २ बजेबाट सुरु हुने समाजका अध्यक्ष गोबिन्द प्रसाद भुसालले जानकारी  दिए । समाजले सबै गुल्मीबासीहरूलाई कार्यक्रममा उपस्थित भई अधिवेशनलाई सफल बनाउन अनुरोध गरेको छ ।

गुल्मेली समाज जापानले प्रवासमा रहेका गुल्मीबासीहरूबीच आपसी सद्भाव, सहयोग र एकताको सन्देश फैलाउने उद्देश्य राख्दै विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । अधिवेशनले समाजलाई थप सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया