Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

टोकियो – म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्युशु क्षेत्रिय समितिको आज आइतबार तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले बिजी बानियाँको संयोजकत्वमा १६ सदस्यीय कार्यसमिति सर्बसम्मत गठन गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जसअनुसार उपसंयोजकद्वयमा नविन पुन र शिव बिक, महिला उपसंयोजकमा बिना पुन चयन भएका छन् भने सचिवमा पारस आचार्य, सहसचिवमा सन्देश हमाल ठकुरी, कोषाध्यक्षमा युवराज मगर र सहकोषाध्यक्षमा सन्दिप चोखाल चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा सदस्य अञ्जन खत्री, गोपाल बिक, दीप सुनार, जीवन सुनार, सोनिया पुन, धनकुमारी पुन, कुशल विश्वकर्मा र सुनिल विश्वकर्मा चयन भएका छन् ।

मोनाका केन्द्रीय अध्यक्ष ददिवल खड्काको प्रमुख आतिथ्यता र एनआरएन जापानका उपाध्यक्ष समेत रहेका मोनाका केन्दीय युवा संयोजक सचिन श्रेष्ठ, मोना जापानका अध्यक्ष बिशाल केसी, उपाध्यक्ष टिका छन्त्याल, मोना जापानका क्षेत्रीय सचिव उज्वल बानियाँको विशेष उपस्थितिमा उक्त अधिवेशन सम्पन्न भएको हो । नवगठित कार्यसमितिलाई प्रमुख अतिथिले शपथग्रहण गराएका थिए । अधिवेशन मोना क्युशुका संयोजक दिपक बिकको सभापतित्वमा सम्पन्न भएको थियो ।***

तपाईको प्रतिक्रिया