Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

समाचार सुन्नुहोस :

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौँ – कलाकार मनोज गजुरेल अब ‘कमेडी दरबार’ टीभी शोमा महाराजाको भूमिकामा देखिने भएका छन्। उनले विजय बरालको ठाउँ लिँदै शोमा प्रवेश गर्न लागेका हुन्।

शोका निर्माताले सोमबार आयोजित पत्रकार सम्मेलनमा गजुरेलको भूमिकाबारे जानकारी दिएका थिए। २७औँ एपिसोडबाट उनलाई महाराजाको भूमिकामा देख्न पाइने छ भने महारानीको भूमिकामा गौरी मल्ल यथावत् रहनेछिन्।

यससँगै, शोको होस्ट पनि परिवर्तन गरिएको छ। पूर्व मिस नेपाल नम्रता श्रेष्ठले सञ्चालन गर्दै आएको शो अब सजिना खनालले होस्ट गर्नेछिन्। मिस सुप्रान्यासनल २०२४ की विजेता समेत रहेकी सजिनाले निर्देशक विक्की अग्रवालसँग मिलेर कार्यक्रम सञ्चालन गर्नेछिन्।

तपाईको प्रतिक्रिया