Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

टोकियो – अवैध रूपमा बसोबास गर्ने आप्रवासीहरूलाई कारबाही गर्ने अभियान जापानले थप कडा बनाएको छ । विभिन्न भिसामा जापान प्रवेश गरी ‘ओभर स्टे’ गर्नेहरूलाई सरकारले निगरानी बढाएको छ, जसको प्रभाव नेपाली आप्रवासीहरूमा पनि देखिन थालेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

हालै मात्र, जापानको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा दुई नेपालीलाई स्वदेश फर्काइएको छ । बुढाथोकी र ढकाल थरका ती दुई पुरुषलाई कोरियन एयरमार्फत नेपाल पठाइएको स्रोतले जनाएको छ । कानुन उल्लंघनको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

यसअघि पनि जापानले अध्यागमन कानुन उल्लंघन गर्ने चार नेपालीलाई निष्काशन गरिसकेको थियो । हाल जापानसहित अमेरिका, मलेसिया, क्यानडा, फ्रान्स, माल्दिभ्स, दक्षिण कोरिया लगायतका मुलुकहरूले विदेशी आप्रवासीहरूमाथि कडाइ गर्दै आएका छन् । यसबाट धेरै नेपालीहरू पनि प्रभावित भइरहेका छन् ।

विदेशी भूमिमा बसोबास गर्दा त्यहाँको कानुन पालना गर्न विज्ञहरूले सुझाव दिएका छ न्। पछिल्ला घटनाहरूले विदेशमा बस्ने नेपालीहरूलाई कानुनी प्रक्रियामा सचेत रहनुपर्ने आवश्यकता देखिएको छ ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया