Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – सन् २०२४ मा विश्वकै ठूलो क्रिप्टोकरेन्सी बिटक्वैनको मूल्य दोब्बरभन्दा बढीले बढेको छ । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै क्रिप्टोमा लगानी गर्नेहरू उत्साहित छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसबाहेक अमेरिकी बजार नियामकले क्रिप्टोको स्पट मूल्यमा आधारित एक्सचेन्ज ट्रेडेड फन्ड (ईटीएफ)मा लगानी गर्न खुला गरेसँगै क्रिप्टोको बजार बढेको छ । सबैभन्दा ठूलो र चर्चित क्रिप्टोकरेन्सीले बिटक्वैनले सन् २०२४ को डिसेम्बरमा एक लाख अमेरिकी डलरको आँकडा छोएको थियो ।

कुनै बेला बिटक्वैनको मूल्य एक डलरसमेत थिएन । सन् २०२५ को अन्त्यतिर बिटक्वैनको मूल्य दुई लाख अमेरिकी डलर नाघ्ने यस क्षेत्रका विश्लेषकहरूले आकलन गरेका छन् । क्रिप्टोको समग्र बजार ३.५ ट्रिलिनय अमेरिकी डलरभन्दा बढी पुगेको छ । –रोयटर्स

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया