Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – गायिका समीक्षा अधिकारीले आफ्नो चरित्र हत्या भएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको खबर सार्वजनिक भएको छ। उनले एआई प्रविधिको दुरुपयोग गरेर बनाइएको भिडिओमार्फत आफ्नो चरित्रहत्या गरिएको भन्दै शनिबार साइबर ब्युरोमा उजुरी दर्ता गराएकी हुन्।

समीक्षाले २१ हजार फलोअर रहेको “दिपु कान्छो प्रोफाइल डिजिटल क्रिएटर” नामक फेसबुक पेजविरुद्ध उजुरी गरेको खुलासा सामाजिक सञ्जालमा गरेकी छन्। उनले उजुरीको विवरणसहित पोस्ट शेयर गर्दै गलत क्रियाकलापमा संलग्न भएर अरुको जीवनमा असर नगर्न आग्रह पनि गरेकी छन्। समीक्षाका अनुसार सस्तो लोकप्रियताको खोजी गर्दै गरिएको यो गैरकानुनी कदमले व्यक्तिको इज्जत र आत्मसम्मानमाथि गम्भीर असर पारेको छ।

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया