एनपीएल फाइनल आज : उपाधिका लागि जनकपुर र सुदूरपश्चिम भिड्दै
समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल भिडन्त आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। दुवै टोली फाइनल खेलका लागि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२:३० बजे आमनेसामने हुनेछन्।
जनकपुर बोल्ट्सले दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सलाई दुई विकेटले पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो। कर्णालीले प्रस्तुत गरेको ११९ रनको झिनो लक्ष्य जनकपुरले १८.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको थियो।
जनकपुर यसअघि पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको थियो। तर, दोस्रो अवसरमा जित निकाल्दै फेरि सुदूरपश्चिमसँग उपाधि जित्न निर्णायक भिडन्तका लागि पुगेको छ।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।