Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख २, २०८२
Tuesday, April 15, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा सुन र चाँदीको मूल्यमा कमी आएको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार, सुनको मूल्य प्रति तोला १,७०० रुपैयाँले घटेर अहिले १,४९,००० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि, बुधबार सुनको कारोबार प्रति तोला १,५०,७०० रुपैयाँमा भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि गिरावट आएको छ। चाँदी प्रति तोला ५५ रुपैयाँले घटेर हाल १,७८० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य प्रति तोला १,८३५ रुपैयाँ थियो।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया