Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) मा प्लेअफको सम्भावना बलियो बनाएको छ । शनिबार शीर्ष स्थानको जनकपुर बोल्ट्सलाई ३२ रनले हराउँदै चितवनले प्लेअफ सम्भावना बलियो बनाएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

चितवनसँग पराजित जनकपुरले भने यसअघि नै प्लेअफको यात्रा गरिसकेको छ । आफ्नो सातौं खेलमा चितवनले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको जनकपुर १८ ओभरमा १ सय ४८ रनमै अलआउट भयो ।

जितले चितवनको प्लेअफ सम्भावना बलियो बनेको छ । लिग चरणमा उसले चारमा जित र तीन खेलमा हारको सामना गर्‍यो । चितवनविरुद्ध हार बेहोरेको जनकपुरले यसअघि नै प्लेअफको यात्रा गरिसकेको थियो ।

लिग चरणमा उसले सातमध्ये पाँचमा जित र दुई खेलमा हार बेहोर्‍यो । चितवनसँग जनकपर हार्दा छैटौँ र सातौं स्थानका विराटनगर किंग्स र पोखरा एभेन्जर्स एक खेलअगावै प्लेअफको दौडबाट बाहिरिएका छन् ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया