आतंकवाद फैलाएको आरोप लगाउँदै रुसले भाइबर बन्द गर्याे
समाचार सुन्नुहोस :
काठमाडौँ – रुसले सन्देश आदान-प्रदान गर्ने लोकप्रिय एप भाइबरमाथि प्रतिबन्ध लगाएको छ। यो निर्णय आतंकवाद प्रवर्द्धन गरेको आरोपमा गरिएको बताइएको छ।
रुसी सञ्चार माध्यम आरटीका अनुसार भाइबरले आपत्तिजनक सामग्री रोक्न र सम्बद्ध आग्रहलाई बेवास्ता गरेको भन्दै प्रतिबन्ध लगाइएको हो। साथै, १ करोड ७० लाख उपयोगकर्ता भएको यो एपले १८ लाख रुबलको जरिवाना तिर्न अस्वीकार गर्नु पनि प्रतिबन्ध लगाउनुको अर्को कारण बनेको छ।
रुसमा यसअघि पनि एक्स (ट्विटर), फेसबुक र इन्टाग्रामजस्ता अमेरिकी एपहरू बन्द गरिएको थियो। यी प्रतिबन्धहरू २०२२ को फेब्रुअरीमा भएको युक्रेन आक्रमणपछि लागू भएका थिए।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।