Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – चलचित्र ‘पुष्पा २’ ले विश्वभरका थिएटरमा धुम मच्चाइरहेको बेला फिल्मका मुख्य कलाकार सुपरस्टार अल्लु अर्जुन पक्राउ परेका छन् । डिसेम्बर ४ मा चलचित्र ‘पुष्पा २’ को स्पेशल स्क्रिनिङका क्रममा हैदरावादको सन्ध्या थिएटरमा भागदौड मच्चिँदा ३५ वर्षीया महिलाको मृत्यु भएको थियो । अल्लु अर्जुन पनि यस स्क्रिनिङको हिस्सा बन्न थिएटर पुगेका थिए । उनलाई हेर्नको लागि भीड नियन्त्रण बाहिर गएको थियो । यस घटनामा अल्लु अर्जुन र थिएटर व्यवस्थापनविरुद्ध मुद्दा दर्ता भएको थियो ।

रिपोर्टका अनुसार अर्जुन अल्लुको टोलीले अचानक उनको यहाँ भ्रमण गर्ने योजना बनाएको थियो र उनी थिएटरमा पुग्ने बित्तिकै उनलाई हेर्न फ्यानहरूमा भागदौ मच्चिएको थियो । सोहीक्रममा ती महिलाको मृत्यु भएको हो । यसै आधारमा अल्लुलाई पक्राउ गरिएको बीबीसी हिन्दीले जनाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया