Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकी अदालतले छोटो भिडियो शेयरिङ एप टिकटकको अपिल खारेज गरेको छ। यो संगै अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउन सकिने बाटो खुला भएको छ। बीबीसीका अनुसार, अदालतको यो निर्णयसँगै टिकटकलाई प्रतिबन्धित गर्न सकिने सम्भावना बढेको छ।

टिकटकले संघीय अदालतमा अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्दै आफ्नो तर्क प्रस्तुत हुने आशा गरे पनि अदालतले उक्त अपिल अस्वीकार गरिदिएको हो। टिकटकले यो कानून असंवैधानिक ठहर गराउने प्रयास गरे पनि अदालतले टिकटकलाई सन् २०२५ सम्म प्रतिबन्धित वा बिक्री गर्नुपर्ने कानूनलाई समर्थन गरेको छ। यद्यपि, टिकटकले आफ्नो कानूनी संघर्ष जारी राख्ने र सर्वोच्च अदालतमा अपिल गर्ने योजना बनाएको छ।

टिकटकका मालिक चिनियाँ कम्पनी बाइटडान्स र चिनियाँ सरकारबीच सम्बन्ध रहेको आशंकामा अमेरिकाले यो कदम उठाएको हो। तर, टिकटक र बाइटडान्सले यी आरोपहरूलाई बारम्बार खण्डन गर्दै आएका छन्।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया