Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – गायिका स्मिता दाहाल वैवाहिक जीवनमा बाँधिएकी छन् । शुक्रबार काठमाडौंको गोकर्णस्थित नर्लिङ रिसोर्टमा उनी आफ्ना प्रेमी सायुज्य श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएकी हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

स्मिता र सायुज्य कलेजदेखि नजिकिएका थिए । स्मिता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी हुन् । आयोजित समारोहमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा लगायत पुगेका छन् ।

अभिनेता हरिवंश आचार्य, किरण केसी, जितु नेपाल, शिव श्रेष्ठ, सन्दीप क्षेत्री लगायतका कलाकारहरू पनि उपस्थित भएर स्मिता र सायुज्यलाई बधाई तथा शुभकामना दिएका छन् । स्मिताले ‘मायालु तिमी कता छौ’, ‘कल्लाई था छैन’ जस्ता गीत चर्चितहरू गाएकी छन् ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया