Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। यस जितसँगै चितवनले २ अंक हासिल गरेको छ।

काठमाडौंले प्रस्तुत गरेको ११२ रनको लक्ष्य चितवनले १७ ओभरमा ५ विकेटको क्षतिमा सहजै पूरा गर्‍यो। चितवनका सन्तोष कार्कीले ३१ बलमा २ चौका र १ छक्का प्रहार गर्दै अविजित २८ रन बनाए। लुक बेन्केन्सटेइनले २२ रनको योगदान दिए भने शरद भेषावकर ११ रनमा अविजित रहे। काठमाडौंका बलर शाहब आलमले ३ विकेट लिए पनि चितवनलाई रोक्न असफल रहे।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर मात्र १११ रन बनाएको थियो। काठमाडौंका सुमित महर्जनले २९ रन र माइकल लेभिटले २५ रन बनाए। चितवनका लागि सोहेल तनविर बलिङमा चम्किए। उनले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया