Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलका लागि सम्पूर्ण टिकेट सोल्ड आउट भएका छन्। प्रतियोगिताको आधिकारिक अनलाइन टिकेट पार्टनर खल्तीले टिकेट उपलब्ध गराएको तीन दिनभित्र सबै टिकेट सोल्ड आउट भएको हो।

डिजिटल वालेट खल्तीले सोमबार मात्रै टिकेटलाई आफ्नो प्लेटफर्ममा सार्वजनिक गरेको थियो। एक दिनभित्रै सम्पूर्ण भीआईपी टिकेट बिक्री भएकोमा अहिले सामान्य टिकट पनि सबै बिक्री भइसकेका छन् । उद्घाटन खेलका लागि भीआईपी टिकेटको मूल्य ७०० रुपैयाँ र सामान्य टिकेट ३०० रुपैयाँ तोकिएको थियो। अन्य खेलका लागि सामान्य टिकेट ३०० रुपैयाँ र भीआईपी टिकेट ५०० रुपैयाँमा उपलब्ध हुनेछ।

त्यस्तै, सिजनभरका खेलहरू हेर्नका लागि साधारण र भीआईपी दुवै प्रकारका सिजनल टिकेट पनि बिक्रीमा राखिएको छ। साधारण सिजनल टिकेट छुटसहित ४ हजार ४८० रुपैयाँमा र भीआईपी सिजनल टिकेट ८ हजार २८० रुपैयाँमा उपलब्ध छ। १५ मंसिरदेखि ६ पुससम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुने यस लिगमा आठ फ्रेन्चाइज टिमबीच प्रतिस्पर्धा हुनेछ।

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया