काठमाडौँ – दक्षिण भारतीय फिल्म ‘पुष्पा २‘ को गीत सार्वजनिक गरिएको छ। अभिनेता अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दना अभिनीत यस फिल्मको ‘किसिक’ शीर्षकको लिरिकल गीत निर्माण टोलीले दर्शकमाझ ल्याएको हो।
लोथिका र सुबलाशिनीको आवाजमा रहेको गीतमा डीएसपीले संगीत भरेका छन्। यो फिल्मको पहिलो भागलाई ‘पुष्पाः द राइज’ र दोस्रो भागलाई ‘पुष्पाः द रूल’ नाम दिइएको छ। पहिलो भागको अन्त्यले सिर्जना गरेको रोमाञ्चक मोडले दर्शकको उत्सुकता बढाएको छ।
सुकुमार निर्देशित यो फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दना र फहद फासिल मुख्य भूमिकामा छन्। ‘पुष्पा २’ बाट बक्स अफिसमा राम्रो नतिजाको अपेक्षा गरिएको छ। यस फिल्मलाई आगामी डिसेम्बर ५ बाट प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।