Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

टोकियो – जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरूमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोबाइल एप्लिकेसन सञ्चालनमा ल्याएको छ । ग्राहकहरूको सेवालाई अझ बढी छिटो, छरितो र सहज बनाउने उद्देश्यले एन्ड्रोइड र आइफोनको लागि मोबाइल एप्लिकेसन सञ्चालनमा ल्याएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

ऐप्लिकेशन कम्पनीको ब्राण्ड FJPAY को नामबाट playstoreapple स्टोरमा उपलब्ध छ । कम्पनीले एप्लिकेसनमार्फत कारोबार गर्ने ग्राहकलाई उत्कृष्ट रेट सहितको सेवा प्रदान गर्ने कम्पनीका डाइरेक्टर बाबुराम पौडेलले जानकारी दिए । उनकाअनुसार विभिन्न उपहार योजनाहरू समेत सञ्चालन गर्दै आएको फोरेक्स रेमिटले निकट भविष्यमै आफ्नै wallet सहितको सेवा विस्तार गर्नेछ ।फोरेक्सले जापानमा रहेका नेपाली खेलाडीहरूको क्षमता अभिवृद्धि गर्नका लागी डाईमंड नारिता एफ सी सँग सम्झौता गरेको छ । चिवामा रहेर फुटबल क्लब मार्फत विभिन्न खेलकुद क्षेत्रमा क्रियाशील रहेको उक्त डाईमंड नारिता एफ सी सँग एक वर्षको लागी सम्झौता गरेको हो ।

शुक्रबार टोकियोको कामता स्थित फोरेक्स कम्पनीको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी फुटबल क्लबका म्यानेजर नवीन दीप गुरुङ र फोरेक्सका डाइरेक्टर बाबुराम पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया