काठमाडौं – अहिले शानदार प्रदर्शन भइरहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ देशभरका २० सिनेमा घरहरूमा फिल्म हटाउने भएको छ । निर्माण पक्षले मोफसलका २० हलमा ‘पूर्ण बहादुरको सारङ्गी’ आजदेखि प्रदर्शन नहुने जानकारी दिएको हो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
निर्माण कम्पनि सेभेन सिजले यी हलहरुले फिल्मको ग्रस कलेक्सनको ‘फेक रिपोर्ट’ दिएको भन्दै फिल्म यी हलहरुबाट हटाउने निर्णय गरिएको बताएको छ । ठूलो रकम ग्रस कलेक्सन गरे पनि निर्मातालाई भने न्यून रिपोर्ट देखाएको आरोप यी हलहरुलाई लागेको छ ।
लक्ष्मीपुजाबाट रिलिज भएको ‘पूर्ण बहादुरको सारङ्गी’ अहिले पनि सिनेमा हलमा हाउसफूलका साथ चलिरहेको छ ।
samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
प्रकाशित मिति: शनिबार मंसिर १, २०८१
प्रकाशित समय: १८:२९:०१