Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – फिल्म “तेल भिसा” को प्रदर्शनको तयारीमा रहेका अभिनेत्री ऋचा घिमिरे र निर्माता तथा निर्देशक शंकर घिमिरेको जोडी विरुद्ध ठगीको आरोपमा प्रहरीमा उजुरी परेको छ। उनीहरूलाई अमेरिका पठाइदिने प्रलोभन देखाएर एक व्यक्तिबाट १ करोड २२ लाख रुपैयाँ लिएको आरोप छ।

हिजो बुधबार काठमाडौं जिल्ला प्रहरी परिसर, भद्रकालीमा ती व्यक्तिले उजुरी दिएका हुन्। तर प्रहरीले उजुरी दिने व्यक्तिको पहिचान खुलाएको छैन। यद्यपि, उजुरीको व्यहोरा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। घिमिरे दम्पतीले यसबारे हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

अमेरिकामा लामो समय बिताएर नेपाल फर्किएका ऋचा र शंकर हाल आफ्नो नयाँ फिल्म “तेल भिसा” को प्रदर्शन तयारीमा व्यस्त छन्। शंकर निर्देशक र ऋचा अभिनेत्री रहेको यो फिल्म मंसिर ७ गतेदेखि प्रदर्शनमा आउनेछ। फिल्ममा विपिन कार्की, वर्षा कार्की लगायतका कलाकारहरूले पनि अभिनय गरेका छन्।

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया