Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – आइसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकामा भएको त्रिकोणात्मक श्रृंखला खेलेर नेपाली क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य दिवाकर घलेले स्वागत गरेका छन् । मुख्य प्रशिक्षक मोन्टी देसाइ भने टोलीसँग नेपाल फर्किएका छैनन् ।

क्यानडा र अमेरिकामा नेपालले लिग-२ मा आठ खेल खेल्दा जम्मा एक खेल जितेको थियो भने पाँच खेलमा पराजित भएको थियो । दुई खेल वर्षाका कारण रद्द भएको थियो ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया