Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौँ – नेपाली फिल्म ‘खुस्मा’ मा समावेश लोकशैलीको गीत ‘रुकुम मैकोट’ युट्युवको ग्लोबल ट्रेन्डिङमा डेढ महिनादेखि लगातार स्थान बनाइरहेको छ। असोज ६ गतेदेखि सूचीमा रहेको यो गीत हाल ८३ औं स्थानमा छ। एसडी योगीले संगीतबद्ध गरेको यस गीतलाई अहिलेसम्म ५ करोडभन्दा बढी पटक हेरिएको छ र यसले झण्डै ९ हजार सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ।

यो गीत टिकटक र रिल्समा पनि अत्यधिक लोकप्रिय छ। ‘रुकुम मैकोट’ असोजको पहिलो साता ग्लोबल ट्रेन्डिङमा ५९ औं स्थानमा थियो भने सुरुमा ७३ औं स्थानमा थियो। लोकलय र भावनात्मक शब्दका कारण यस गीतले दर्शकहरूको मन जित्न सफल भएको छ।

धीरज मगर र उपासनासिंह ठकुरी फिचर्ड यस गीतको भिडियोले विदेशी दर्शकहरूलाई समेत आकर्षित गरेको छ। यसअघि नेपाली गीत ‘कश्मिरे पछ्यौरी’ पनि दुई साता ग्लोबल ट्रेन्डिङमा रहेको थियो।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया