Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

टोकियो – माउन्ट फुजी सोमबारसम्म हिउँविहीन रह्यो- १३० वर्षअघिदेखि रेकर्ड राख्न थालिएपछि हिउँले नछोपिएको यो अहिलेसम्मकै ढिलो मिति हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सामान्यतया अक्टोबर २ मा ज्वालामुखीको हिउँको टोपी बनिन थाल्छ, भने गत वर्ष अक्टोबर ५ मा पहिलो पटक हिउँ देखिएको थियो । तर यो वर्षको गर्मी मौसमका कारण हालसम्म जापानको सबैभन्दा अग्लो हिमालमा हिउँ परेको छैन ।

यसले तुलना गर्न सकिने तथ्यांक उपलब्ध भएको सन् १८९४ यताकै सबैभन्दा ढिलो मितिको नयाँ रेकर्ड बनाएको छ, यसअघिको रेकर्ड अक्टोबर २६ मा थियो, जुन सन् १९५५ र त्यसपछि सन् २०१६ मा देखिएको थियो ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया