Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – ब्राजिलियन स्टार नेयमार एक वर्षको अन्तरालपछि पुनः खेलमा फर्किएका छन्। चोटका कारण लामो समय मैदान बाहिर रहेका नेयमारले गएराति एएफसी च्याम्पियन्स लिगको खेलमा अल–ऐन एफसीविरुद्ध अल हिलालबाट पुनरागमन गरेका हुन्।

नेयमार ७७औं मिनेटमा अतिरिक्त खेलाडीको रूपमा मैदान प्रवेश गरेका थिए। उनको उपस्थितिमा अल हिलालले रोमाञ्चक खेलमा ५–४ को जित दर्ता गर्‍यो। नेयमार गत वर्ष अक्टोबरमा फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा उरुग्वेविरुद्ध खेल्दा घाइते भएका थिए। उनको एन्टेरियर क्रुसिएट लिगामेन्टको शल्यक्रिया गरिएको थियो।

यो खेलमा अल हिलालका लागि सलेम अल्दाओसरीले ह्याट्रिक गर्दा रेनान लोदी र सर्जेज मिलिन्कोभिच-साभिकले एक-एक गोल गरे। अल–ऐनका लागि सोफियान रहिमीले पेनाल्टीसहित ३ गोल गरेका थिए भने मोतेओ सनाब्रियाले एक गोल थपेका थिए।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया