काठमाडौँ – कलाकार सूर्यमान शंकर (इकु) रिहा भएका छन् । युरोप पठाउने भिसाको बहानामा ठगी गरेको आरोपमा बुढानीलकण्ठबाट पक्राउ परेका उनी ५ लाख धरौटी तिरेर छुटेका हुन्। काठमाडौं जिल्ला अदालतले शंकरलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। उनीमाथि गैर-कलाकारलाई सांस्कृतिक कार्यक्रमका नाममा क्यानडा, अष्ट्रेलिया र अन्य युरोपेली देशहरूमा लैजाने भन्दै ठगी गरेको आरोप लागेको थियो।
२६ भदौमा पक्राउ परेका शंकरले विदेश जाने व्यक्तिहरूको नक्कली कागजात बनाउने गरेको सूचनाका आधारमा सीआईबी टोलीले उनलाई पक्राउ गरेको थियो। न्यायाधीश खिमानन्द भुषालको इजलासले १४ असोजमा धरौटीमा रिहा गर्ने आदेश दिएपछि उनी रिहा भएको सूचना अधिकारी मेलिस बासकोटाले जनाएका छन्।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।