Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – साफ महिला च्याम्पियनसिप २०२४ फुटबल प्रतियोगितामा श्रीलङ्काले माल्दिभ्सलाई १–० ले पराजित गर्दै विजयी शुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समूह बी को पहिलो खेलमा श्रीलङ्काका लागि इमिशा अनुराधिनीले १८औँ मिनेटमा निर्णायक गोल गरेकी थिइन्।

यो जितसँगै श्रीलङ्काले प्रतियोगितामा तीन महत्वपूर्ण अङ्क बटुलेको छ। समूह बी मा नै रहेको नेपालले आज साझ भुटानसँग खेल्नेछ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया