Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – आज (बुधबार) काठमाडौंमा ‘१२ गाउँ’ चलचित्रको शो संख्याले ‘छक्का पञ्जा–५’लाई पछि पारेको छ। क्यूएफएक्सका आउटलेटमा काठमाडौं उपत्यकामा ‘१२ गाउँ’ले ‘छक्का पञ्जा–५’लाई उछिनेको हो । क्यूएफएक्सका आउटलेटमा काठमाडौं उपत्यकामा ‘छक्का पञ्जा–५’ले भन्दा ‘१२ गाउँले एक शो धेरै पाएको छ । बिहान ६ बजेपछि ‘१२ गाउँ’लाई ३२ शो दिइएको छ भने ‘छक्का पञ्जा–५’लाई ३१ शोमा सीमित गरिएको छ।

मंगलबारसम्म यी दुवै चलचित्रले क्यूएफएक्सका काठमाडौंस्थित आउटलेटहरूमा समान शो पाएका थिए। शुरुवातमा ‘छक्का पञ्जा–५’ले क्यूएफएक्समा ३८ शो पाएको थियो, जबकि ‘१२ गाउँ’लाई २२ शो दिइएको थियो। तर, विस्तारै ‘१२ गाउँ’को शो संख्या बढ्दै गयो र छैटौं दिनमा आएर ‘छक्का पञ्जा–५’लाई बराबरीमा ल्यायो। सातौं दिनमा भने ‘१२ गाउँ’ले ‘छक्का पञ्जा–५’लाई उछिनेर एक शो बढी पायो। अन्य मल्टिप्लेक्समा भने विभिन्न स्थानहरूमा दुवै फिल्मको शो संख्या फरक फरक रहेको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया