Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – माग्ने बूढा भनेर चिनिने कलाकार केदारप्रसाद घिमिरेले माफी मागेका छन्। उनले केही समयअघि एक कार्यक्रममा नेपाली चलचित्र क्षेत्रमा ‘साइबर सेना’ सक्रिय भएको भनी विवादास्पद टिप्पणी गरेका थिए। उक्त शब्दप्रति सर्वत्र आलोचना भएपछि उनले आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेका हुन्।

फेसबुकमा उनले लेखेका छन् “एक कार्यक्रममा आवेगमा मैले ‘साइबर सेना’ शब्द प्रयोग गरेकोमा क्षमा चाहन्छु। मेरो परिस्थिति बुझाइको तत्कालीन अवस्था र अहिलेको बुझाइको अवस्था फरक महसुस गरेको छु,” । माग्ने बूढाले प्रयोग गरेको शब्दप्रति अभिनेता विराज भट्टले आपत्ती जनाएका थिए।

भट्टले निर्माण गरेको सिनेमा ‘१२ गाउँ’ अहिले प्रदर्शनमा छ । सो सिनेमामा भट्टले छोरा समीरलाई नायकमा डेब्यु गराएका छन्। त्यस्तै ‘१२ गाउँ’ सँगै माग्ने बूढा अभिनित फिल्म ‘छक्का पञ्चा ५’ प्रदर्शनमा छ। फिल्मको प्रचार प्रसारकै दौरानमा घिमिरेले ‘१२ गाउँ’ प्रति कटाक्ष गर्दै ‘साइबर सेना’ शब्द प्रयोग गरेकोले विवाद चुलिएको थियो।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया