काठमाडौँ – महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ। कार्यालयका प्रवक्ता सूर्यराज दाहालका अनुसार उच्च अदालतको फैसलाले सन्तुष्ट गराएकोले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय लिएको हो। उनका अनुसार उच्च अदालतको फैसलामा चित्त बुझेपछि नेपाल सरकार पुनरावेदनमा जान नपर्ने नियम अनुसार यो मुद्दामा पुनरावेदन नहुने निर्णय गरिएको हो।
असोज १० गते महान्यायाधिवक्ता कार्यालयले उच्च अदालतको फैसलालाई सही ठहर गर्दै पुनरावेदन नगर्ने औपचारिक जानकारी गराएको थियो। यसअघि, गत जेठ २ गते न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले प्रमाण नपुगेकाले क्रिकेटर लामिछानेलाई सफाइ दिएको थियो। फैसलाको पूर्णपाठ साउन ४ गते सार्वजनिक भएको थियो।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।