Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

युट्युब सर्ट्समा अब ३ मिनेटसम्मको भिडियो अपलोड गर्न पाइने भएको छ ।

यो सुविधा अक्टोबर १५ तारिखदेखि शुरु हुने छ भने यस परिवर्तनले यसअघि अपलोड गरिएका कुनै पनि भिडियोहरूलाई असर नगर्ने बताइएको छ ।

अब युट्युबबाट धेरै क्लिपहरू तानेर मनपर्ने युट्युब भिडियोहरूबाट क्लिपहरू रिमिक्स गर्ने सुविधा पनि आउने बताइएको छ । यसबाहेक सर्ट्स मन नपर्नेहरूका लागि भने यूट्युबले सो फ्युअर अफ देम (थोरै देखाउने) भन्ने विकल्प प्रस्तुत गर्ने उल्लेख गरिएको छ।

तपाईँले आफ्नो होम फिडको कुनै पनि सर्ट्स ग्रिडको माथिल्लो दायाँपट्टि रहेको तीन वटा थोप्लाहरूमा ट्याप गरेर यस विकल्पलाई छनौट गर्न सक्ने जनाइएको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया