चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक ( भिडीयोसहित )
काठमाडौँ – चलचित्र ‘ज्वाईं साव’को नयाँ गीत ‘कसम बत्तीको’ बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ। कार्यक्रममा अभिनेता किरण केसी, दीपक आचार्य, बुद्धि तामाङ र जितु नेपालको उपस्थिति रहेको थियो।
उनीहरूले गीतलाई अत्यधिक प्रशंसा गर्दै यसले दर्शकहरूको मन जित्ने विश्वास व्यक्त गरेका छन्। दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त हुने उनीहरूको धारणा रहेको छ। जितु नेपालले चलचित्रले उनलाई “राष्ट्रिय ज्वाईं”को रूपमा स्थापित गरेको अनुभव व्यक्त गरेका छन्। चलचित्र ‘ज्वाईं साव’ दशैँको फूलपातीमा देशभर प्रदर्शन हुने घोषणा गरिएको छ।
भिडीयो :
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।