काठमाडौँ – आलिया भट्टको नयाँ फिल्म ‘जिगरा’ को टिजर सार्वजनिक भएको छ। आइतबार धर्मा प्रोडक्सनले युट्युब च्यानलमार्फत टिजर जारी गरेको हो। टिजरमा आलिया आफ्नो भाइलाई बचाउन संघर्ष गर्दै गरेको दृश्य प्रस्तुत गरिएको छ। जसमा उनको एक्सन अवतार देख्न पाइन्छ।
फिल्मको मुख्य विषयवस्तु बास्केटबल खेलाडीको जीवनमा आधारित छ। फिल्मका लागि आलियाले बास्केटबल प्रशिक्षण लिएकी छन्। यस फिल्ममा आलियासँगै वेदांग रैनाको पनि महत्वपूर्ण भूमिका छ।
रोचक कुरा यो हो कि आलिया यस फिल्ममा सह-निर्माताको रूपमा पनि सामेल भएकी छन्। ‘जिगरा’ यही अक्टोबर ११ देखि प्रदर्शनमा आउँदैछ।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतवार भदौ २३, २०८१
प्रकाशित समय: १७:१५:०४