Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट र मोबाइल सेवा प्रदायकहरूलाई टिकटकमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न निर्देशन दिएको छ। प्राधिकरणले सबै प्रदायक संस्थाहरुलाई यो प्रतिबन्ध हटाउन आधिकारिक रूपमा सूचित गरेको हो।

सरकारले २०८० साल कार्तिकदेखि टिकटकमा प्रतिबन्ध लगाएको थियो तर भदौ ६ गतेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्को निर्णय भए पनि इन्टरनेट सेवा प्रदायकहरूले सरकारबाट आधिकारिक निर्देशन नपाएको भन्दै प्रतिबन्ध फुकुवा गरेका थिएनन्। प्राधिकरणको हालको निर्देशनपछि अब भने सबै इन्टरनेट सेवामा टिकटक पहुँच उपलब्ध भएको छ।

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया