Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौं महानगरपालिकाले पेरिसमा आयोजित पारालिम्पिक २०२४ मा कांस्य पदक जितेर नेपाली खेल इतिहासमा नयाँ कीर्तिमान स्थापित गर्ने तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई सम्मान गरेको छ। बुधबार, महानगरका मेयर बालेन शाह र उपमेयर सुनिता डङ्गोलले पलेशालाई पाँच लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेका हुन्। साथै, पलेशाका प्रशिक्षक कविराज नेगीलाई पनि नगद तीन लाख रुपैयाँसहित सम्मान गरिएको छ।

पलेशा बुधवार नेपाल फर्केपछि उनलाई काठमाडौंमा ‘नगर परिक्रमा’ गराएर सम्मान गरिएको थियो। उनले पारालिम्पिक खेलमा के ४४ वर्गअन्तर्गत महिला ५७ केजी तौल समूहमा कांस्य पदक जितेकी थिइन्। यो पदक ओलम्पिक प्रतियोगितामा नेपाली खेलाडीले जितेको पहिलो पदक हो। पलेशाले सर्वियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गर्दै यो ऐतिहासिक जित हासिल गरेकी हुन्। यसअघि उनले पारा एसियाली खेलकुदमा पनि कांस्य पदक जितेकी थिइन्।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया