सन्दीपविरुद्धको मुद्दामा सर्वोच्चमा पुनरावेदनमा जाने तयारीमा सरकार
समाचार सुन्नुहोस :
काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सरकार सर्वोच्च अदालतमा पुनरावेदन गर्न लागेको छ। उच्च सरकारी वकिलको कार्यालयले यसबारे रायसहितको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाइसकेको छ, जसले गर्दा पुनरावेदन प्रक्रिया अघि बढ्न लागेको हो।
यसअघि, काठमाडौं जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गरेको भए पनि, उच्च अदालत पाटनले उनलाई सफाइ दिएको थियो। तर, सफाइपछि घटनामा पीडित भनिएकी गौशाला–२६ (परिवर्तित नाम) ले महान्यायाधिवक्ताको कार्यालयमा मुद्दा अघि नबढाइदिन निवेदन दिएकी थिइन्।
अब, महान्यायाधिवक्ताको कार्यालयले उक्त निवेदनलाई पनि संलग्न गरेर सर्वोच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेको छ।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।